रामेछापकी एक साहसी महिलाको जीवन बदल्ने यात्रा | Ramechhap Woman's Life-Altering Journey |

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 735

  • @जीवनहमाल
    @जीवनहमाल 4 месяца назад +60

    सानोसानो क्लिप आउने यो बैनिको फुल इन्टरबिउ कहिले आउँछ भनेको त बल्ल फेलापारेर हेरे अति मिहनती बैनी सलाम छ हजुरलाइ

    • @SuryeMayaGurung
      @SuryeMayaGurung 3 месяца назад +1

      😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @ramrijal2516
    @ramrijal2516 4 месяца назад +84

    दिदिको आट हिम्मत र जागरलाइ नमन्🙏🙏 गाउँमा आफ्ना जेठाजुको त्यो बचन खाएर यहाँ यस्तो प्रगति गर्नुभएको छ.प्रगति हुदै जाओस शुभकामना🌷

  • @harkarai4059
    @harkarai4059 Год назад +100

    परिस्रम मिहिनेत ले कहिले धोका पाइन्न भाइ बैनी को जोडी लाई रथ का दुई पाङ्रो भनिछ सहि साबित गर्नु भयो साथै दुई सन्तान लाई अति राम्रो सस्कार बुवा आमा को परिस्रम मिहेनत लाई बुझेको शुखी परिवार भबिस्य को शुभकामना ❤❤❤

    • @thenepaltoday
      @thenepaltoday  Год назад +2

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RUclips मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

    • @tarapradhan4809
      @tarapradhan4809 11 месяцев назад +1

      मेहनत को फल मिठो हुन्छ बहिनी हिम्मत नहारनू 👍💖

  • @dawasherpa918
    @dawasherpa918 10 месяцев назад +27

    बुढोले बुढी पालन कता कता बरू बुढीले बुढो पालन यति मिहिनेत गरनु भयेको मा साहसी महिला प्रति मुरी मुरी बधाई छ।❤

  • @financeslf625
    @financeslf625 9 месяцев назад +11

    आँटिलो हुनुहुँदोरैछ । परिवारको राम्रो साथ पाउनुभएको रैछ । परमेश्वरले अझै धेरै आशिष दिऊन् ।

  • @ramchhetri2890
    @ramchhetri2890 10 месяцев назад +8

    यी पौरखी बहादुर चेलीलाई उच्च सम्मान प्रकट वहाँलाई उज्ज्वल भविष्यको हार्दिक कामना गर्दछु।

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 Год назад +42

    रामेछापेली चेलीको जीवन कथाले साँचिकै भावुक वनाउने रहेछ, उहाँलाई धेरै धेरै शुभकामना🌹🌹🌷🌷🥀🥀🥀🥀

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      नेपालटुडे कार्यक्रमलाई share गरेर, subscribe गरेर हामिलाई सहायोग गर्नुहोला

  • @krishnakhadgi3203
    @krishnakhadgi3203 10 месяцев назад +30

    सेनामा जागिरे श्रीमान ले आफ्नै श्रीमती सँग हारे कर्मयुद्ध। बधाई छ संघर्षसील परिवार जन मा।🙏🏻

  • @DalTamang-f7m
    @DalTamang-f7m Год назад +28

    सलाम छ यी महान चेली लाई सधै सबै परिवार लाई सुख अनि शान्ति मिलोस ।

  • @bhumirajrai6276
    @bhumirajrai6276 Год назад +62

    दुख पछिको सुख भनेको यही हो। तपाइँको संघर्षलाई सम्मान 🙏

    • @dadhiramchapagain3974
      @dadhiramchapagain3974 3 месяца назад

      हार्दिक सम्मान छ तपाईंलाई ! धेरै दु:ख पछि अलि सजिलो अवस्थामा पुग्नु भएछ ।

  • @harilamsal295
    @harilamsal295 Год назад +13

    तपाईंले आँसु झार्दा मेरो पनि आँसु आयो बैनी,सङ्हर्स प्रती धेरै सम्मान छ।

  • @nanindrasambahamphe4190
    @nanindrasambahamphe4190 10 месяцев назад +12

    आमाको दुख छोराछोरीले बुझ्नु पर्छ! सलाम महान आमालाइ

  • @krishnasudama1599
    @krishnasudama1599 10 месяцев назад +12

    ❤❤सुन्दा सुन्दै धेरै चोटि रुवायो।जय होस् ।चरैवेति चरैवेति।

  • @khyambhandari2766
    @khyambhandari2766 4 месяца назад +24

    तपाईंको सङ्घर्ष प्रति मेरो सलाम छ दिदि अरू बयान गर्न म सगँ शब्द नै छैन।
    अहिले का पुस्ता लाइ दुख र जिबन कस्तो हो बुझन जरुरी छ ❤❤❤❤

  • @ramjitimilsina5055
    @ramjitimilsina5055 Год назад +8

    बिमला नानी धेरै साहसी महिलाको दर्जामा पर्छिन्।यस्तै साहसिक महिलाले परिवर्तन गर्न सक्छन् ।सलाम छ नानी ।

  • @ranjana457
    @ranjana457 Год назад +8

    सुभ कामना छ दिजु लाई अझै राम्रो हुँदै जावस सरकार ले साथ र सपोर्त गरोस।अनि काम नगरी बस्ने अल्छी लोन्ठे हरुको दिमाख र आँखा खुलोस।

  • @thamsomaithamsomai6549
    @thamsomaithamsomai6549 8 месяцев назад +10

    जब मात्रै घर बन्छ तब असल श्रीमती पाउछे । प्रभुको भय मान्ने छोरी प्रभुले धेरै अाशीष देऊन

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад +15

    सम्मान साथै सलाम छ चेली को संघर्ष को लागि। ठूलाे परिश्रम पछि काे सुख अानन्द अाउछ बहिनि हार नखानु हाेला।🎉

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RUclips मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @baltamang9038
    @baltamang9038 4 месяца назад +15

    हिक्मत नहारी बस्दै कडा परिश्रम गर्दै गयौ।।
    यी महान चेलीलाई सम्मान ❤❤

  • @narupulami6654
    @narupulami6654 4 месяца назад +16

    इच्छा जहाँ उपाए त्यहाँ ।
    पढेको भन्दा ।परेको मान्छे जहाँ पनि success हुन्छ।
    अझै राम्रो गर्नु बहिनी ।

  • @ishworkhadka-ut5pw
    @ishworkhadka-ut5pw Год назад +19

    आहा हाम्रो लिखु तामाकोसी को मेहनती चेली लाई उच्च सम्मान प्रगति को शुभकामना

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RUclips मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @183Astropankaj
    @183Astropankaj Год назад +10

    जङ्गलि माओवादी ले नेपाली भबिस्य तहस नहस गरिदियो।देसको सम्मान पनि घटायाे।

  • @amirgc7551
    @amirgc7551 8 месяцев назад +1

    कस्तो महान सोचाइ शाहसी बिरता हिम्मत भएकी अनि सबैको प्रेरणाकी श्रोत हुनुहुदोरहेछ यो दिदिको घर परिवार जीवन भरी यसरी नै सधै भरी सुखिमय भै रहोस।।।

  • @PabitraRai-js8nx
    @PabitraRai-js8nx Год назад +3

    Great worior जिरो बाट सुरु गरेको संघर्ष जीवनको भोगाइ,साहस आँट,सलाम छ यी चेलीलाई। यस्तो साल जीवन साथी सबैलाई मिलोस। सधैं खुसी हुनु जीवन यही हो भोगाई र अनुभपको संगालो।

  • @roshnaGauchan
    @roshnaGauchan Год назад +9

    फिल्म हेरे जस्तै लाग्यो दिदीको जिबनकथा,म आफू दुख नगरे पनि अरुले गरेको परेको दुख ले पिडा फिल हुन्छ,अनि दुखपछि यसरी प्रगति उन्ती सुनेर खुशी लाग्छ

  • @ManirajMagar-d5m
    @ManirajMagar-d5m 3 месяца назад +3

    सलाम छ मेहेनेति रामेछापकि चेलि दिदि लाइ 👏👏🙏🙏 हरेक दुख पछि नै सुख हुन्छ ❣️❣️🙏🙏

  • @prachandmanandhar3785
    @prachandmanandhar3785 Год назад +9

    बहिनी लाई धेरै सलाम / तपाईं देशमै मिहेनत गरे फल पाऊ न सकिन्छ भन्ने उदाहरण हो

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RUclips मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @ranamagar7363
    @ranamagar7363 6 месяцев назад +12

    तपाईं एक कुदिएको आकर्षक मुर्ती हो ।
    जुन अमुल्य हुन्छ !
    एउरा मुर्ती बन्न लाई धेरै हन्दर र ठक्कर खानु पर्छ ! बल्ल एउता आकर्षक मुर्ती बन्छ !
    तपाईं त्यही मुर्ती हो दिदी अब सधै शुख साथ जिन्दगी बित्ने छ

  • @बलकुमारश्रिनेथठकुरी

    । प्रगति होस् दुखको कुरा सुन्दा तपाईलाई सारै मनछुने रहेछ 🙏

  • @Ramaurtarpandityadavsasatari
    @Ramaurtarpandityadavsasatari 11 месяцев назад +5

    हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छः हाम्रो नेपालमा हिमालय पहाड़ तराई पहाडका आमा साहसि बुध्दि बिचार मर्म चुनोति पूर्ण विपनक

  • @birsenrajbhandari9741
    @birsenrajbhandari9741 Год назад +4

    यो मिहेनती बहिनिलाइ मेरो सलाम।तपाइको भबिस्य उज्जल छ।तपाइको सबै काम सफल होस।

    • @ravishrestha9231
      @ravishrestha9231 Год назад +1

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 11 месяцев назад +3

    तपाई को साहास र लगनशीलता लाई सलाम ❤❤❤❤

  • @Janukala_Tamang
    @Janukala_Tamang Год назад +4

    सलाम छ बहिनी, मिहनेत को फल मीठो हुन्छ भन्ने प्रमाणित गर्नु भएको छ ।

  • @safalyatrai7410
    @safalyatrai7410 Год назад +6

    धेरै हिम्मत walii hjur bt..हिन्दु धर्म त्यागेर कृष्चियन, अपनाउनु भएको रहेछ,याे,सभ्यता , त्यागनुस,, सलाम sister❤❤❤

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RUclips मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @narayankoiral8634
    @narayankoiral8634 Год назад +9

    मिहिनेत नगरि सुख खोज्नेहरुलाइ यस्ता मिहिनेति दिदी बैनीहरुको प्रगति अगाडि ल्याउनु पर्दछ स्थानिय सरकार र समाजले सहयोग गर्न आबस्यक छ

    • @ravishrestha9231
      @ravishrestha9231 Год назад

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @khadkakhadka2884
    @khadkakhadka2884 Год назад +24

    मलाई मन पर्छ कृषि गर्ने मान्छे राम्रो लाग्छ❤❤

    • @thenepaltoday
      @thenepaltoday  Год назад +1

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RUclips मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @MdrMdr-un2yv
    @MdrMdr-un2yv Год назад +12

    तपाइको यो महान कामलाइ सलाम सानो बाबू नानी धेरै बुजकी हुनुहुन्छ उहाहरुको लक्ष्य पूरा होस

  • @suvatrathapa7357
    @suvatrathapa7357 Год назад +7

    वाउ धन्यवाद छ महिला होस त यस्तो
    हिम्मत वाला होस बाबू नानू पनि कति राम्रो बुजकी भबिस्य उज्ज्वल छ कसैको नजर नदागोस ✋😏👌👍️✋👌😏🇳🇵

    • @ravishrestha9231
      @ravishrestha9231 Год назад

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  Год назад +1

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RUclips मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @arjunkhatiwada9452
    @arjunkhatiwada9452 4 месяца назад +4

    Literally I was crying 😢 Huge respect 🫡 madam ❤ sending love from Canada 🇨🇦

  • @kamalthapa6445
    @kamalthapa6445 10 месяцев назад +3

    शाहस का साथ परिश्रमी हुनु नै सफलता को प्रगति तर्फको खुड्किला चढाउनु भएको मा sis बधाई छ हामिले पनि राम्रो शिक्षा पायौं !??

  • @rameshrai8901
    @rameshrai8901 8 месяцев назад +4

    किताबी किरो हरुलाइ सरकारी जागिर चाहिने Fild मा कसरी गर्नु पर्छ था छैन।सलाम बैनिलाइ।पडेलेखेर कुर्शिमा नेता को चाकरी गरेर बस्ने नानालायक पशुहरु लाई ग्यान होस।

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m Год назад +13

    दुख गरे सुख पाईन्छ बहिनी राम्रो बिचार

  • @PramilaThapamagar-lb3hk
    @PramilaThapamagar-lb3hk Год назад +11

    कती मेहनती बहिनि सलाम छ तिमिलाई🙏🏻🙏🏻❤

  • @aryabista9947
    @aryabista9947 4 месяца назад +12

    हिम्त वालि बैनि म 16 बर्स बिदेस बस्ता त घर बनाउनु सकेको छैन सलाम ❤❤

  • @harisharan4974
    @harisharan4974 11 месяцев назад +1

    बिपना बैनिले जस्तै आँटगरे सफलता प्राप्तगर्न सकिन्छ!धन्यबाद्!स्वाबलम्बी हुनैपर्छ?

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 11 месяцев назад +3

    ❤❤❤❤❤
    Nepalese youths must get an inspiration from this bold lady. Great job lady. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤❤

  • @DhirajGaming732
    @DhirajGaming732 Год назад +3

    परिश्रम नै उन्नति को प्रमुख आधार हो दुख पछि सुख अवश्य आउछ महान चेलिको कथा ।

    • @ravishrestha9231
      @ravishrestha9231 Год назад

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @khadgabhujel578
    @khadgabhujel578 Год назад +2

    सबै महिला यस्तै मेहनती भैदिए घर 🏠 सहज चल्छ सुन्दरता छाउँछ घरमा।🎉 सलाम छ मेहनती चेली लाई।❤❤

    • @thenepaltoday
      @thenepaltoday  Год назад +1

      चेलीको यस्तै कथा हेर्न यो भिडियो share गरेर धेरैलाई देखाउनुस।

  • @d3livechannel71
    @d3livechannel71 Год назад +3

    ल बधाइ छ मिडिया प्लान लाई

  • @bhaktaroka29
    @bhaktaroka29 4 месяца назад +1

    एक साहसी नारीको सङ्घर्ष नै सफलता हो। दुःख पीडा सङ्घर्ष गरी अघि बढ्नुभएकोमा दिदीलाईThink you

  • @BUDDHAthingtamang
    @BUDDHAthingtamang Год назад +7

    दुख पाएको ब्यक्ति नै सफलताको खोजी हुन्छ प्रगतिको कामना

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 11 месяцев назад +2

    मिहिनेती बैनी 🎉🎉 सलाम छ । जिबन मा सङ्घर्स कसरी गर्नु पर्छ यो बैनी बात सिक्नु पर्छ ।

  • @Mani-tn5kk
    @Mani-tn5kk 4 месяца назад +2

    दिदिलाइ सलाम छ सबै नारिहरु यतिको भैदिये पो ।

  • @novirai5627
    @novirai5627 8 месяцев назад +2

    inspiring story ,touched my heart , life is a struggle ,needs lots of petience but at the end great success ,wish you more success .

  • @dsrp4076
    @dsrp4076 Год назад +2

    बिपना बहिनीको कठोर संघर्षको कथाले मलाई भावुक बनायो गरिवको जिवन साथी भनेको नै दुःख हो सुख ता केवल दुई दिनको पाहुना हो परिश्रमको फल सारै मीठो हुन्छ तपाईंको जीवन सुखमय रहोस यहीं मेरो शुभकामना

  • @shusilgurung569
    @shusilgurung569 Год назад +2

    वहाँ एकदम सहासिक महिला हुनु हुदो रैछ वहाँ को कथा सुनेर जो कोही कसै लाई गरी खाने बाटो देखाउनु सीकाउनु भएको छ।
    खुशी लाग्यो।

    • @thenepaltoday
      @thenepaltoday  Год назад +1

      उहाँको यो कथा अरूलाई पनि share गर्नुहोला।

  • @harigurung78
    @harigurung78 Год назад +24

    सलाम छ मेड्म हजुरको काम प्रति❤🙏❤

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RUclips मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @thangabahadur9196
    @thangabahadur9196 Год назад +2

    अति राम्रो काम बहिनीको सलाम छ गरे केचै हुदैन र जे पनि हुन्छ गरे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Chhinalsandip20Chhinalsa-ez2rl
    @Chhinalsandip20Chhinalsa-ez2rl Год назад +4

    दिदीको🙏 जिवनी सुनेर मनै छोयो।निरनतर लागीपरे अबस्य सफल भईन्छ।हजुर उदाहरण हुनुहून्छ नेपालमै निरन्तर लागीपरेमा सुन फलाउन सकिदो रहेछ👍🍅🥦🥬🥒🌽🧄🫚अनगिन्नती शुभकामना 👌👩‍❤️‍👨🙏🙏😊💕

  • @puspabhattrai6025
    @puspabhattrai6025 11 месяцев назад +2

    Sabai kura sunda dukha pani lago ra khusi pani lago feri pani yo dd ko arko part ni chahiyo plz 🙏

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 3 месяца назад

    दुःख पाएकोले मात्र सुख पाउँछ भनेको साँचो हो र सङ्गै मेहनतको फल हो बैनीको कहानी मिठो लाग्यो सफलता पक्का छ है।हुने बेलाको चिल्लो पात एही हो।

  • @Deepan-k4z
    @Deepan-k4z 3 месяца назад

    बिपना बहिनी सलाम छ तपांईको मेहेनत र साहासलांई भगवानले सहयोग गरुन।❤

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Год назад +1

    साना बाट दुख पाएको मान्छे ले प्रगति गर्न सक्छन् ? धेरै धेरै धन्यवाद छ !

  • @nimpun7882
    @nimpun7882 4 месяца назад +2

    उच्च सम्मान छ दिदी 🙏🙏 हजुरलाई ।

  • @ChhabiMagar-ce1fp
    @ChhabiMagar-ce1fp 10 месяцев назад +1

    हजुरको पौरखलाई सम्मान छ ।

  • @premkumarraipremkumarrai5700
    @premkumarraipremkumarrai5700 Год назад +2

    मेहनती सिस्टर लाई सलाम छ

  • @ashishsuryabanshi
    @ashishsuryabanshi Год назад +11

    पाैरखीहरु मेहनत गरेर खान्छन् 🙏🙏🙏 सँगसँगै पढाइ पनि पूरा गर्नु ल ✍️ पाैरखीहरुका लागि हार स्विकार छैन ♥️🙏🙏एउटा मान्छेकाे सपाेर्टले जीवनमा कति बदलाव ल्याउँन सक्छ🤝

  • @amusunuwar2903
    @amusunuwar2903 11 месяцев назад +2

    Amazing what a inspiring story. God bless you.

  • @gunarajrai1554
    @gunarajrai1554 3 месяца назад

    तपाईंको संघर्ष अनि हिम्मत लाई सलुट छ बैनी 🙏🙏🙏

  • @surjitjabegulimbu4560
    @surjitjabegulimbu4560 3 месяца назад +1

    वहाँ जत्तिकै श्रीमती हुनुपर्छ, घरपरिवार स्वर्ग हुनलाई🙏🙏🙏

  • @kumarbaraili2568
    @kumarbaraili2568 4 месяца назад +1

    आजभाेली यति साहसि र मेहनति छाेरा मान्छे छाेरि पाईन्न सलाम विपना जीलाई संघर्स र मेहनतकाे कुराले सारै खुसि लाग्याे।
    अनि
    धन्यवाद नेपाल टुडे परिवारलाई यस्तै साहसि र मेहनति मान्छेकाे कथा ल्याउँदै गर्नुहाेला।

  • @kesargurung5238
    @kesargurung5238 3 месяца назад

    बिपना बैनिको संघर्षमय जीवन लाई सलाम छ । अति राम्रो सस्कार बुझेको र बाबा आमाको मर्म बुझ्ने छोराछोरी अति खुशी लाग्यो ।

  • @redrosetou3114
    @redrosetou3114 Год назад +2

    मिहिनेति चेली।दुखले सुख निम्त्याउछ।शुभकामना

  • @dbgurung476
    @dbgurung476 Год назад +1

    सर्ब प्रथम अन्तर्जातिय बिबाह को शुभ कामना !!!! मेह्ननत को फल मिठो .... !!
    धेरै राम्म्रो पेशा ... 🙏🙏🙏🙏

  • @indragurung1512
    @indragurung1512 10 месяцев назад +2

    Salam xa mehanati mahan cheli lai❤🙏

  • @premrainachhiring9413
    @premrainachhiring9413 3 месяца назад

    साच्चै मन छुने दिदिको कथा । प्रशशा योग्य ।🙏🙏🙏🙏🙏

  • @krishnagautam6781
    @krishnagautam6781 4 месяца назад

    प्रेरणादायी कथा। सलाम मिहेनती हात हरु लाई।

  • @davidgadal260
    @davidgadal260 Год назад +2

    Vako sampati sidheune mahilaharu pani chhan, yaha, hajurle mihenat garera thulo saphalta paunu vayo...badhai chha hajurlai

  • @ujjwalRai-uk5it
    @ujjwalRai-uk5it 4 месяца назад +3

    दिदी को हिम्मत लाई दिदी लाई नमन

  • @chessumrumba1434
    @chessumrumba1434 Год назад +2

    Badai xa bahi lai .. Kasai ko Saath reh mehanat duwai mile hami le Dheroi kaam haru garera Safalta prapta garna Sakne rahe xa... ..!! Dui Chora ani Chori lai pani Badhai xa atti ramro Nani haru . ..lai hirdai bata nai Ashirvad xa ... ❤️💞

  • @harimanpun2969
    @harimanpun2969 3 месяца назад +1

    संघर्षशिल नारीकाे हिम्मतलाई सम्मान छ।

  • @dipendrakhawas4198
    @dipendrakhawas4198 4 месяца назад +2

    Didiko mehenat sarae ramro salute xa didi

  • @ashokmagar9948
    @ashokmagar9948 4 месяца назад +2

    हजुरको परिश्रम र मेहनतलाई सलाम छ सिस्टर🙏🙏

  • @ManiRajrai-k8l
    @ManiRajrai-k8l 8 месяцев назад +1

    Sahashi,paurakhi aamalai salute xa.keep it up 🎉🎉❤❤

  • @gangathapa823
    @gangathapa823 2 месяца назад

    जिन्दगी लडाइ हो लड्ने कला सिक्नुपर्दोरहेछ आट गर्नु पर्दोरहेछ गजब को धेरै राम्रो सफलता , मिहिनेत परिश्रम र लगनशिलता को परिणाम हो त्यो ! बहिनीको साहसी पन नै त्यो महाद्वीप हो❤

  • @punsurja1858
    @punsurja1858 4 месяца назад +1

    सलाम छ सम्मान छ यो बैनीको हिम्मत साहस मेहनत लाई

  • @RAJANACHARYA
    @RAJANACHARYA Год назад +1

    मलाइ खुट्टाबजारेर मनै देखी सलुट गर्न मन लाग्यो साहसी बहिनी प्रर्ती 👋तपाइको सफलताको धेरै शुभकाना

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      तपाईलाई लाग्यो होला, यो कथा चिनेजति सबैलाई देखांउ। plz सबैलाई share गर्नुहोला।

  • @rkhamal
    @rkhamal Год назад +2

    मन जितिन यी दिदिले❤उहाको साहस सङ्घर्ष लगनशिलतालाई उच्च सम्मान छ🙏

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      Nepal today प्रोग्रामलाई यहाँले सकेसम्म share गरेर, हामीलाई सहयोग गर्नुहोला।

  • @PasangNuru-g1j
    @PasangNuru-g1j 11 месяцев назад +4

    कति सहसी अटिलो दिदी हजूरलाई सलूट छ र बंकी जिबान सुखमाय होस यहि कामना गर्दछु है 🎉🎉❤❤❤❤❤

  • @RatnaRai-nm7sv
    @RatnaRai-nm7sv Год назад +4

    You are so brave sister and I’m so proud of you.

  • @18sarbanrai
    @18sarbanrai Год назад +3

    मेहनतको उच्च सम्मान 🙏🙏🙏👏👏

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RUclips मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @ShankardevEntertainment
    @ShankardevEntertainment Год назад +3

    रामेछाप कि चेली लाई अझै प्रगति को शुभकामना 🙏

  • @rpdbhusal
    @rpdbhusal Год назад +3

    देशमै परिश्रम गर्नेले आफू र आफ्नो मातृभूमिलाई बदल्न सक्छ।

  • @ChandraRai-t1d
    @ChandraRai-t1d Год назад +1

    चेलीलाई आशीर्वाद.

  • @IndraBasnet-s3h
    @IndraBasnet-s3h 3 месяца назад

    यो बहिनीको अथक मेहनत र परिश्रमी प्रति सम्मान छ।

  • @thaparamesh4478
    @thaparamesh4478 Год назад +2

    संघर्ष नै सफलता हो दुख नै सुख हो जय गोरखकाली माता

  • @NimlamuTamang-ek9nx
    @NimlamuTamang-ek9nx 4 месяца назад +1

    बच्चा हरुलाई अघि लाने चै आमा हो आमा भनेको यस्तो हुनुपर्छ कति लगानी गर्ने महान आमा लाई सलाम छ यो भिडीयो हरेर आमा हरु ले ज्ञान लिनु पर्छ खेती गरेर पनि दुई बच्चा लाई पाठन गराउने आमा धन्य ही

  • @sanyogsingh1130
    @sanyogsingh1130 Год назад +1

    अनुकरणीय साहशी बहिनी !!धन्यवाद !!!

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      यी बहिनी जस्तै साहशीको कथा हेर्न mediaplan. लाई subscribe गर्नुस। अरूलाई पनि देखाउनुस।

  • @dhanthapa6355
    @dhanthapa6355 Год назад +3

    सलाम छ हजुरको काम पर्ती 🙏🙏🙏

    • @thenepaltoday
      @thenepaltoday  Год назад

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RUclips मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @gurungtham3696
    @gurungtham3696 11 месяцев назад +2

    मिहिनत गरे केही छैन नहुने, सलुट छ बैनीको मिहेनतलाई , उदाहरण हेरौ ,सबैले सिकौ ,दुखा गरौ , दुखी नबनौ ।